ne_tq/jos/23/16.md

575 B

इस्राएलका मानिसहरूले के गर्दा परमप्रभुले तिनीहरूमाथि सबै खराब कुराहरू ल्‍याउनुहुनेछ भनी यहोशूले बताए?

इस्राएलका मानिसहरूले परमप्रभुको करार तोडे भने उहाँले तिनीहरूमाथि सबै खराबी ल्‍याउनुहुनेछ भनी यहोशूले बताए ।