ne_tq/jos/22/33.md

434 B

पीनहास र समाचारवाहकहरूले इस्राएलका मानिसहरूको खबर सुनाएपछि तिनीहरूले के गरे?

इस्राएलका मानिसहरूले परमेश्‍वरको प्रशंसा गरे र युद्ध गर्नेबारे कुनै कुरा गरेनन् ।