ne_tq/jos/22/30.md

592 B

पुजारी पीनहास र अरू समाचारवाहकहरूले रूबेनी, गाद र मनश्‍शेका मानिसहरूले भनेका कुराहरू सुनेपछि के भने?

रूबेनी, गाद र मनश्‍शेका मानिसहरूले भनेका कुराहरू तिनीहरूको नजरमा असल छन् भनेर पुजारी पीनहास र अरू समाचारवाहकहरूले भने ।