ne_tq/jos/22/26.md

1000 B

रूबेनका कुलहरू, गादी र मनश्‍शेका आधा कुलहरूले इस्राएलका मानिसहरूको समाचारवाहकहरूलाई के भने?

रूबेनका कुलहरू, गादी र मनश्‍शेका आधा कुलहरूले इस्राएलका मानिसहरूको समाचारवाहकहरूलाई तिनीहरूले त्‍यो वेदी होमबलि र बलिदानको निम्‍ति नभएर तिनीहरू र इस्राएलका मानिसहरूबिच साक्षी हुनलाई, तिकि तिनीहरू पनि परमप्रभुको सेवा गर्न सक्‍छन् भनी भावी पुस्‍ताहरूले देखून् भनेर बनाएको बताए ।