ne_tq/jos/22/13.md

622 B

इस्राएलका मानिसहरूले रूबेनीहरू, गादीहरू, र मनश्‍शेका आधा कुलकहाँ कस्‍ता समाचारवाहकहरू पठाए?

इस्राएलका मानिसहरूले एलाजारका छोरा पुजारी पीनहास र दस जना अगुवालाई समाचारवाहकहरूको रूपमा रूबेनहरू,गादीहरू र मनश्‍शेका आधा कुलकहाँ पठाए ।