ne_tq/jos/22/12.md

408 B

इस्राएलका मानिसहरूले वेदीको बारेमा सुनेपछि के गरे?

इस्राएलका मानिसहरूले वेदीको बारेमा सुनेपछि ती कुलहरूका विरुद्ध युद्ध गर्न शीलोमा जान सँगै भेला भए ।