ne_tq/jos/22/11.md

576 B

रूबेनीहरू, गादीहरू र मनश्‍शेका आधा कुलहरूले यर्दन नजिकै के गर्दा कनान देशका इस्राएली मानिसहरूलाई रिस उठायो?

रूबेनीहरू, गादीहरू र मनश्‍शेका आधा कुलहरूले यर्दन नजिकै एउटा ठुलो वेदी बनाए जुन इस्राएलका मानिसहरूका थिए ।