ne_tq/jos/22/05.md

458 B

यहोशूले ती कुलहरू आफ्‍ना पालहरूमा फर्केपछि के कुरामा धेरै होशियार हुन बताए?

यहोशूले ती कुलहरूलाई मोशाले दिएका आज्ञाहरू र व्‍यवस्‍था पालन गर्न धेरै होशियार हुनु भनी बताए ।