ne_tq/jos/22/02.md

707 B

यहोशूले रूबेनीहरू, गादीहरू र मनश्‍शेको आधा कुललाई के भनी प्रशंसा गरे?

तिनीहरूले मोशाले र यहोशूले भनेका सबै कुरा गरेका र आफ्‍ना दाजु-भाइहरूलाई नछोडेका तर परमप्रभु तिनीहरूका परमेश्‍वरको आज्ञाअनुसार आवश्यक कर्तव्यहरू पुरा गरेका भनेर यहोशूले तिनीहरूको प्रशंसा गरे ।