ne_tq/jos/21/44.md

430 B

इस्राएलीहरूका पुर्खाहरूलाई परमप्रभुले के प्रतिज्ञा गर्नुभएको थियो?

तिनीहरूले कब्जा गरेका भू-भाग र विश्राम चारैतिर दिने प्रतिज्ञा परमप्रभुले गर्नुभएको थियो ।