ne_tq/jos/21/41.md

406 B

इस्राएलका मानिसहरूको अधीनमा रहेको भू-भागको बिचबाट लेवीहरूलाई कतिवटा सहर दिइयो?

लेवीहरूलाई भू-भागको बिचबाट अठ्चालिसवटा सहर तिनीहरूको खर्कसहित दिइयो ।