ne_tq/jos/20/06.md

487 B

मानिस भागी शरण-नगरमा गएर न्‍यायको सभाको सामु खडा हुँदा, त्यसलाई आफ्‍नो घर फर्किन दिनु अघि के भएको हुनुपर्नेथ्‍यो?

प्रधान‍ पुजारीको मृत्‍यु नभएसम्‍म उसले शरण-नगर छोड्न पाउँदैनथ्‍यो ।