ne_tq/jos/18/10.md

431 B

सर्वेक्षण गरेर मानिसहरू यहोशूकहाँ फर्केपछि तिनले के गरे?

देशमा सर्वेक्षण गरेर मानिसहरू फर्केपछि यहोशूले परमप्रभुको सामु शीलोमा तिनीहरूका निम्ति चिट्ठा हाले ।