ne_tq/jos/18/04.md

1.0 KiB

यहोशूले भू-भागहरूको सबै कुराको सर्वेक्षण गर्न कसलाई पठाए?

यहोशूले भू-भागहरूको सबै कुराको सर्वेक्षण गर्न प्रत्येक सात कुलबाट तीन-तीन जना मानिसहरूलाई पठाए ।

प्रत्येक कुलका तीन-तीन जना मानिसहरूले यहोशूलाई के विवरण ल्याउनुपर्थ्यो?

प्रत्येक कुलका तीन-तीन जना मानिसहरूले भू-भागको विवरण तिनीहरूको उत्तराधिकारको दृष्‍टिकोणबाट तयार पार्नुपर्थ्यो र त्यसपछि तिनीहरू यहोशूकहाँ फर्केर आउनुपर्थ्यो ।