ne_tq/jos/17/13.md

4 lines
348 B
Markdown

# इस्राएलीहरू बलिया भएपछि तिनीहरूले कनानीहरूलाई के गरे?
इस्राएलका मानिसहरू बलिया भएपछि तिनीहरूले कनानीहरूलाई बेगारी काममा लगाए ।