ne_tq/jos/17/04.md

760 B

सलोफादका छोरीहरू एलाजार, यहोशू र अगुवाहरूकहाँ किन गए?

सलोफादका छोरीहरू एलाजार, यहोशू र अगुवाहरूकहाँ गए किनभने उत्तराधिकार पाउन तिनीहरूका कुनै दाजुभाइहरू थिएनन् ।

सलोफादका छोरीहरूका लागि यहोशूले के गरे?

यहोशूले सलोफादका छोरीहरूलाई तिनीहरूका बुबाका दाजुभाइहरूमाझ उत्तराधिकार दिए ।