ne_tq/jos/14/07.md

477 B

परमप्रभुका दास मोशाले कालेबलाई त्‍यस भूमिमा भेद लिन पठाउँदा उनी कति वर्षका थिए?

परमप्रभुका दास मोशाले कालेबलाई कादेश-बर्नेबाट त्‍यस भूमिमा भेद लिन पठाउँदा उनी चालिस वर्षका थिए ।