ne_tq/jos/13/08.md

392 B

अरु दुई र आधा कुलहरूले उनीहरूका अधिकार पहिले नै कहाँ पाइसकेका थिए?

मनश्‍शेका आधा कुल, रूबेनीहरू र गादीहरूले यर्दनको पूर्वतिर अधिकार पाइसकेका थिए ।