ne_tq/jos/13/06.md

566 B

परमप्रभुले इस्राएलको फौजको सामु बासिन्दाहरूलाई निकाल्नुभएपछि उहाँले यहोशूलाई के गर्नू भन्‍नुभयो?

परमप्रभुले आफूले आज्ञा गरेबमोजिम इस्राएललाई त्यो भूमि उत्तराधिकारको रूपमा बाँडिदे भनेर यहोशूलाई भन्‍नुभयो ।