ne_tq/jos/13/01.md

466 B

परमप्रभुले अझ धेरै देशहरू कब्जा गर्न बाँकी छ भनी यहोशूलाई किन भन्‍नुभयो?

परमप्रभुले अझ धेरै देशहरू कब्जा गर्न बाँकी छ भनी यहोशूलाई भन्‍नुभयो किनकी यहोशू धेरै वृद्ध भएका थिए ।