ne_tq/jos/12/24.md

500 B

यहोशू र इस्राएलीहरूले परमप्रभुले तिनीहरूलाई दिनुभएको देशमा कति जना राजाहरूलाई पराजित गरे?

यहोशू र इस्राएलीहरूले परमप्रभुले तिनीहरूलाई दिनुभएको देशमा एकतिस जना राजाहरूलाई पराजित गरे ।