ne_tq/jos/12/06.md

525 B

इस्राएलीहरूले यर्दनको पूर्वपट्टि भएका मानिसहरूलाई हराउँदा तिनीहरूलाई कसले अगुवाइ गरे?

इस्राएलीहरूले यर्दनको पूर्वपट्टि भएका मानिसहरूलाई हराउँदा तिनीहरूलाई परमप्रभुका दास मोशाले अगुवाइ गरे ।