ne_tq/jos/11/12.md

395 B

यहोशूले इस्राएलसित लडाइँ गरेका बाँकी राजाहरू र सहरहरूलाई के गरे?

यहोशूले राजाहरूलाई कब्जा गरी उनीहरूलाई नष्‍ट गरे तर उनीहरूका सहरहरूलाई जलाएनन् ।