ne_tq/jos/11/06.md

604 B

युद्ध कुन स्‍थानमा भयो?

युद्ध मेरोमको पानी नजिकै भयो ।

परमप्रभुले युद्धपछि के गर्नुहुनेछ भनी यहोशूलाई भन्‍नुभयो?

परमप्रभुले उनीहरूका घोडाहरूका ढोड नसा काटिदिनुहुनेछ र उनीहरूका रथहरू जलाइदिनुहुनेछ भनी यहोशूलाई भन्‍नुभयो ।