ne_tq/jos/11/05.md

522 B

याबीनको समाचारप्रति राजाहरूले कस्‍तो प्रतिक्रिया जनाए?

याबीनको समाचारको प्रतिक्रियामा उनीहरू आफ्ना सबै फौजसहित आएर तोकिएको समयमा भेटे र इस्राएलविरुद्ध लड्नलाई मेरोमको पानी नजिकै छाउनी हाले ।