ne_tq/jos/10/42.md

551 B

यहोशू यी सबै राजा र तिनीहरूका भूमिलाई एकै पटकमा कब्जा गर्न किन सफल भए?

यहोशू यी सबै राजा र तिनीहरूका भूमिलाई एकै पटकमा कब्जा गर्न सफल भए किनभने परमप्रभु, इस्राएलका परमेश्‍वर इस्राएलको पक्षमा युद्ध गर्नुभयो ।