ne_tq/jos/10/40.md

402 B

यहोशू र इस्राएलका फौजले पहाडी देश नेगेव बेँसीहरू र पहाडहरू सबैतिर के गरे?

यहोशू र इस्राएलका फौजले एउटैलाई पनि जीवित नराखी सबै राजाहरूलाई परास्‍त गरे ।