ne_tq/jos/10/11.md

444 B

परमप्रभुले धेरैजसो शत्रुहरूलाई कसरी मार्नुभयो?

परमप्रभुले स्वर्गबाट ठुला-ठुला असिनाहरू बर्साउनुभयो जसले इस्राएलका मानिसहरूले तरवारले मारेका भन्दा धेरैलाई मारे ।