ne_tq/jos/10/04.md

422 B

यरूशलेमको राजाले अरू राजाहरूलाई के गर्न अनुरोध गरे?

यरूशलेमको राजाले अरू राजाहरूलाई आफूकहाँ आउनू र गिबोनलाई आक्रमण गर्न आफूलाई सहायता गर्नू भनी अनुरोध गरे ।