ne_tq/jos/10/02.md

555 B

गिबोनका मानिसहरूले इस्राएलसँग शान्ति कायम गरेका हुनाले यरूशलेमका मानिसहरू किन भयभीत भए?

यरूशलेमका मानिसहरू साह्रै भयभीत भए किनभने गिबोन ऐ भन्‍दा ठूलो सहर थियो र त्‍यसका सबै मानिस शक्‍तिशाली योद्धाहरू थिए ।