ne_tq/jos/09/26.md

523 B

गिबोनीहरूलाई के भयो?

यहोशूले तिनीहरूलाईइस्राएलका मानिसहरूको नियन्त्रणबाट छुटकारा दिएर तिनीहरूलाई समुदायको निम्ति र परमप्रभुले चुन्‍नुभएको ठाउँको निम्ति दाउरा काट्ने र पानी बोक्‍नेहरू बनाए ।