ne_tq/jos/09/24.md

370 B

गिबोनीहरूले यहोशूलाई झुक्याउनुको कारण के थियो भनी उनलाई बताए?

आफ्नो जीवनको निम्ति साह्रै भयभीत भएका थिए भनेर गिबोनीहरूले यहोशूलाई बताए ।