इस्राएलका मानिसहरूले गिबोनका मानिसहरूलाई आक्रमण गरेनन् किनभने तिनीहरूका अगुवाहरूले परमप्रभुको सामु उनीहरूको बारेमा शपथ खाएका थिए ।