ne_tq/jos/09/18.md

526 B

इस्राएलका मानिसहरूले किन गिबोनका मानिसहरूलाई आक्रमण गरेनन्?

इस्राएलका मानिसहरूले गिबोनका मानिसहरूलाई आक्रमण गरेनन् किनभने तिनीहरूका अगुवाहरूले परमप्रभुको सामु उनीहरूको बारेमा शपथ खाएका थिए ।