ne_tq/jos/09/06.md

681 B

गिबोनीहरू गिलगालमा यहोशूकोमा आउँदा तिनीहरूले आफूहरू कहाँबाट आएका हुन् भने?

गिबोनीहरूले तिनीहरू धेरै टाढाको देशबाट आएका हुन् भने ।

गिबोनीहरूले इस्राएलका मानिसहरूले के गरेको चाहन्थे?

गिबोनीहरूले इस्राएलका मानिसहरूले तिनीहरूसँग सन्‍धि गरेको चाहन्थे ।