ne_tq/jos/09/05.md

636 B

गिबोनी “समाचारवाहकले” आफूलाई कसरी तयार पारे?

गिबोनीहरूले फाटिसकेको बोराहरू लिए र त्‍यसलाई आफ्ना गधामाथि राखे । तिनीहरूले पुरानो मशकहरू लिए अनि टालेका जुत्ताहरू र पुरानो फाटेको लुगा लगाए । तिनीहरूले सुकिसकेका र ढुसी परेको रोटी पनि बोके ।