ne_tq/jos/09/04.md

863 B

कसले चलाखी योजनाअनुसार काम गरे?

गिबोनका बासिन्‍दाहरूले चलाखी योजनाअनुसार काम गरे ।

गिबोनी “समाचारवाहकले” आफूलाई कसरी तयार पारे?

गिबोनीहरूले फाटिसकेको बोराहरू लिए र त्‍यसलाई आफ्ना गधामाथि राखे । तिनीहरूले पुरानो मशकहरू लिए अनि टालेका जुत्ताहरू र पुरानो फाटेको लुगा लगाए । तिनीहरूले सुकिसकेका र ढुसी परेको रोटी पनि बोके ।