ne_tq/jos/08/29.md

343 B

ऐका राजालाई यहोशूले के गरे?

यहोशूले ऐका राजालाई रूखमा झुण्ड्‍याए अनि त्‍यसपछि तिनको शरीरलाई सहरको प्रवेशद्वारअगि फ्‍याकिदिए ।