ne_tq/jos/08/27.md

415 B

इस्राएलीहरूले ऐ सहर जलाउन अघि उनीहरूले त्‍यहाँबाट के लिए?

परमप्रभुले यहोशूलाई आज्ञा गर्नुभएमुताबिक इस्राएलीहरूले गाईवस्तुहरू र लूटका मालहरू मात्र लिए ।