ne_tq/jos/08/18.md

405 B

यहोशूका सेना शहर कब्‍जा गर्न तयार भएपछि परमप्रभुले उनलाई के संकेत दिन भन्‍नुभयो?

आफ्नो हातमा भएको भालालाई ऐतिर पसार्न परमप्रभुले यहोशूलाई भन्‍नुभयो ।