ne_tq/jos/08/15.md

462 B

यहोशूका सेनाहरू मरुभूमितिर भागेपछि ऐका मानिसहरूले के गरे?

यहोशूका सेनाहरू मरुभूमितिर भागेलगत्तै ऐ सहरमा एक जना पनि मानिस बाँकी नरहने गरी ऐका मानिसहरूले तिनीहरूलाई लखेटे ।