ne_tq/jos/08/04.md

526 B

तिनीहरू नजिक पुगेपछि यहोशूले आफ्ना मानिसहरूसँग के गर्ने योजना बनाए?

यहोशू र उनका मानिसहरू सहर नजिक पुगेपछि सहरका मानिसहरू उनीहरूलाई आक्रमण गर्न बाहिर आउँदा यहोशूका मानिसहरू पहिलेझैं भाग्ने थिए ।