ne_tq/jos/08/02.md

844 B

परमप्रभुले ऐ सहर कब्‍जा गर्नको लागि यहोशूलाई के गर्न भनी भन्‍नुभयो?

परमप्रभुले युद्ध गर्ने सबै मानिसलाई ऐमा लिएर जान र सहरको पछाडिबाट ढुकेर बस्‍न यहोशूलाई भन्‍नुभयो ।

मानिसहरूले ऐबाटका लूटका मालहरूलाई के गर्नुपर्‍थ्‍यो?

मानिसहरूले लुटका मालहरू र गाईवस्‍तुहरू आफ्ना निम्ति लिन सक्‍छन् भनी परमप्रभुले भन्‍नुभयो ।