ne_tq/jos/07/24.md

358 B

यहोशू र सारा इस्राएलले आकान र उसँग भएका सबै थोक कहाँ लिएर गए?

आकान र उसँग भएका सबै थोकहरूलाई यहोशू र सारा इस्राएलले आकोरको बेँसीमा लगे ।