ne_tq/jos/07/21.md

800 B

आकानले यहोशूलाई के कुरा आफूले लिएको बताए?

आकानले एक सुन्‍दर ओढ्ने, दुई सय शेकेलको चाँदी र पचास शेकेल तौल भएको सुनको डण्डा लिएको यहोशूलाई बताए ।

आकानले आफूले लिएँका सबै थोकहरू कहाँ लुकाएका छन् भनी यहोशूलाई बताए?

आकानले आफूले लिएँका सबै थोकहरू आफ्नो पालको बीचमा जमीनमुनि लुकाएका छन् भनी यहोशूलाई बताए ।