ne_tq/jos/07/15.md

510 B

परमप्रभुले विनाशको निम्ति अलग गरिएका थोकहरू चोरेको व्‍यक्तिलाई के हुनेछ भन्‍नुभयो?

परमप्रभुले विनाशको निम्ति अलग गरिएका थोकहरू चोरेको व्‍यक्ति र साथै उसँग भएका सबै थोक जलाइने छ भन्‍नुभयो ।