ne_tq/jos/07/13.md

407 B

Wपरमप्रभुले यहोशूलाई के गर्न भन्‍नुभयो?

परमप्रभुले यहोशूलाई उठ्न र मानिसहरूलाई विनाशको निम्ति अलग गरिएका थोकहरू फ्याकी आफैलाई शुद्ध पार्न भन्‍नुभयो ।