ne_tq/jos/07/11.md

522 B

परमप्रभुले यहोशूलाई ऐमा उनका सेनाहरू पराजित हुनुको कारण के बताउनुभयो?

विनाशको निम्‍ति अलग गर्न भनिएका केही थोकहरू चोरेर इस्राएलले पाप गरेको कारण यहोशूको सेना पराजित भएको परमप्रभुले बताउनुभयो ।