ne_tq/jos/07/06.md

489 B

ऐमा आफ्ना सेना पराजित भएको थाहा पाएपछि यहोशूले के गरे?

ऐमा आफ्ना सेनाहरू पराजित भएको थाहा पाएपछि यहोशूले आफ्नो लुगा च्‍याते र आफ्नो शिरमा धूलो हाली सन्‍दुकको सामु भुइँमा घोप्‍टो परे ।