ne_tq/jos/07/03.md

483 B

यहोशूद्वारा ऐमा पठाइएका जासूसहरूले उनीकहाँ फर्केर के खबर ल्याए?

ऐमा थोरै मानिसहरू भएकाले केवल थोरै सेनाले नै त्यो सहर कब्‍जा गर्न सक्छ भनी पठाइएका जासूसहरूले यहोशूकहाँ खबर ल्याए ।